(Friday, 24 May, 2019)

खेतला उम्मेदवार बोक्दा ‘खोलो त¥यो, लौरो विस्र्यो’ जस्तै भयो : सूर्य थापा

जेठ ७, २०७६

प्यूठान – प्रतिनिधी सभामा खेतला उम्मेदवार जनताको प्रतिनिधी हुँदा प्यूठान विकास निर्माणमा पछाडी परेको नेकपा केन्द्रिय सदस्य सूर्य थापाले अभिव्यक्ति दिएका छन् ।  सामाजिक सञ्जालमा विचार लेख्दै नेता थापाले भनेका छन्,‘पार्टी नेतृत्व र नेताहरुले सँधै मसालक...

मिडियाको दायित्व र मर्यादा

जेठ ५, २०७६

काठमाडौँ – लोकतान्त्रिक शासन व्यवस्थामा प्रेसलाई राज्यको चौथोे अंग मानिन्छ । राज्यका अन्य तीनवटा अंगहरुलाई मिडियाले नियमन गर्न सक्छ । तिनीहरुका कामहरुमा निगरानी गर्न सक्छ र जनतालाई सुसुचित गर्न सक्छ । यस मानेमा मिडिया लोकतन्त्रको पहरेदार होे । त्यसैले पत्रकारहरु अत्...

तनाव व्यवस्थापनका सरल उपाय

जेठ ३, २०७६

“केही दशकअघिदेखि सुरु भएको सामाजिक परिवर्तन, प्रविधिको उल्लेखनीय विकास, यातायात क्षेत्रको उल्लेखनीय प्रगति आदिले गर्दा सबैको सबैमा पहुँच, धनी र सुखी बन्ने चाहना जस्ता कारणले मानिसको जीवनमा भयङ्कर दबाब र तनावको सिर्जना भएको छ । तनाव केवल बुझ्ने मानिसलाई मात्र न...

स्वतन्त्रताको आडमा अराजकता

बैशाख ३१, २०७६

काठमाडौँ – सरकारले मिडियालाई नियमन गर्न ल्याएको मिडिया काउन्सिल विधेयकका बारेमा यतिबेला तीब्र बहस चलिरहेको छ ।  पत्रकारहरुको साझा संस्था मानिएको नेपाल पत्रकार महासंघले त सदनमा विधेयक आएको समाचार आएसँगै आन्दोलनको घोषणा गरेको छ । महासंघको आन्दोलनप्रत...

एभिन्युज काण्डमा बाबुराम भट्टराइको ट्वीट...

बैशाख ३०, २०७६

काठमाडौँ – उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव एक लाइभ कार्यक्रमबाट माइक फाल्दै बाहिरिएका छन् ।  एभिन्युजको "सकस राजनीति" कार्यक्रमबाट मन्त्री यादव माइक फाल्दै निस्किएका हुन् । कार्यक्रम चलिरहदा पत्रकार शुसील पाण्डेले खरो...

ओली सरले आफैँ महाराज भएर धर्ती र आकाश कब्जा गरे : खगेन्द्र संग्रौला

बैशाख २६, २०७६

काठमाडौँ – लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री कपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा जादा आफैले महाराज भएर आकास कब्जा गरेर गएको आरोप लगाएको छन ।  उनले सवारीमा धर्ती र आकास कब्जा गरेर राष्ट्रपति विद्यादेवी भण्डारीको सर्वत्र विरोध हुदा पनि प्रधानमन्त्रील...

फोटोका कारण बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाबिच वाक युद्ध, भट्टराइले मागे माफी

बैशाख २६, २०७६

काठमाडौँ – समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबिच ट्वीटरमा वाक युद्ध चलेको छ ।  प्रसंग हो बाबुराम नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमको एकताको झलकको ।  एकताको दिन जब बाबुराम र उपेन्द्र का...

प्रतिपक्षी चिढ्याउने यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

बैशाख २४, २०७६

सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले संघीय संसदको संयुक्त दुवै बैठकलाई गत वैशाख २० गते गर्नुभएको सम्बोधनका लागि म राष्ट्रपति महोदयमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । त्यस सम्बोधन मार्फत नेपाल सरकारको आर्थिक वर्ष ०७६।७७ को नीति र कार्यक्रम माथि संक्रियतापू...

राष्ट्रपतिलाई महारानी घोषित गरौँ : खगेन्द्र संग्रौला

बैशाख २१, २०७६

काठमाडौँ – संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' भनेर सम्बोधन गरेपछी अहिले सो विषयले निकै चर्चा पाएको छ ।  यसै विषयमा आधारीत भएर लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला तिखो व्यङुग्...

के मानिसले अर्को शताब्दी देख्न त पाउलान् ?

चैत २५, २०७५

के मानिसहरु डाइनासोर झैं यो संसारबाट लोप होलान् ? यतिबेला मानव जाती जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा धर्तीसँग उल्का पिण्ड ठोक्किनेलगायतका घातक खतराको सामना गरिरहेको छ । रेडियो प्रशारणकर्ता र दार्शनिक डेविड एडमण्ड्सले यो मामलामा विशेषज्ञसँग कुरा गरेर यो...

‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार

चैत १, २०७५

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताएका छन् । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उनले यो ...

गौतम बुद्धका १० उपदेश: जसले तपाईको जीवनप्रतिको दृष्टिकोण बदलिदिन सक्छ

फागुन २९, २०७५

काठमाडौं – शाक्यमुनी बुद्ध (सिद्धार्थ गौतम), जो बुद्धका रुपमा चिनिन्छन्, उनी एक अन्तरज्ञानी थिए र गुरु पनि जसले बुद्ध धर्मको जग बसाले । बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा उनको निधन भएता पनि उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक लाग्छन् । उनका विचारहरु...

किन मान्छे असफल हुन्छन्? सफल र असफल व्यक्तिले एउटै कुरालाई यसरी सोच्छन्

फागुन ४, २०७५

हामी जे गर्छौं, जसरी गर्छौं, त्यसमा सफलता प्राप्त होस् भन्ने आकंक्षा राख्छौं । दुनियाँका हरेक व्यक्ति आफ्नो जीवनमा सफलताको स्वाद चाख्न चाहन्छन् । पढाइमा होस् चाहे करियरमा, उद्यम व्यवसायमा होस् वा कलाकारितामा, हरेक व्यक्ति आफ्नो क्षेत्रमा सफल हुने सोंच राख्छन् । तर, सबै सफल हु...

मेलम्ची आयोजनामा छैन अन्यौल, सम्भव छ काममा फर्किन सिएमसी कम्पनी

माघ २८, २०७५

काठमाडौं – मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो । बहुप्रतिक्षित आयोजना हुनुका नाताले मेलम्चीप्रति सबैको चासो र सरोकार रहेको छ ।  पछिल्लो समय मेलम्ची आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिले एकतर्फी रुपमा आयोजना स्थल छोडेर हि...

परदेशी बाबुको सन्तानलाई भावुक पत्र

माघ २६, २०७५

–हर्कसिँ केसी मेरा जिन्दगीका प्यारा भरोसाहरु !! समुन्द्रपारिबाट असीम सम्झना । भौगोलिक दुरिले जति विकट भए पनि आत्मीयताको निकट दुरिबाट मुटु भरिको माया ! थाहा छैन मलाई, कसरी अभिव्यक्त गरिन्छ माया ।मुटुको असिम गहिराइमा लुकेको भावना नै प्रेम हो भने म त्य...

कर्णाली प्रदेशको विकास: अबको बाटो

माघ १७, २०७५

नगिन्द्र शाही,नेशनल, युवा नेता, नेपाल कम्युनिस्ट पार्टी ,नेकपा, संघिय लोकतान्त्रिक गणतन्त्रात्क शासन ब्यवस्था बमोजिम, हाल नेपालमा संघ,प्रदेश र स्थानिय संरचनाहरु मार्फत देश विकासको अभ्यास भइराखेका छ । यो नेपालको सन्र्दभमा नयाँ शासन ब्यवस्था हो । स्वभावै पुरानो नयाँमा रुपा...

गोविन्द केसीको पक्षमा गगन थापाको ५ हजार शब्द (पूर्णपाठ)

माघ ३, २०७५

गगन थापा केदारभक्त माथेमाको संयोजकत्वमा बनेको 'चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२' ले पेश गरेको प्रतिवेदनको मर्म र भावना अनुरुप शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदवाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउने प्रयासमा ...

बिचौलियाको भूमरीमा मधेशको दल

माघ १, २०७५

— डा. राजेश अहिराज   धेरैपछि मुलुकले स्थिर र सबल सरकार पाएको छ । तर स्थिर सरकारका तरंग अलि बढी नै लहरिएको छ । यो किनभने जुन जोशमा राजा सन्तुष्ट र प्रशासक असन्तुष्ट हुन्छन, त्यसले देशको भलो कहिले हुँदैन, स्थिरता पनि हुँदैन । कालान्तरमा क्षणिक स्थिरता ...

उपभोक्तावादी संस्कृति, दलाल पूँजी र साम्राज्यवाद

पुस २९, २०७५

समिर सिंह विश्वव्यापीरुपमा भूमण्डलीय साम्राज्यवाद, शक्तिशाली बन्दै गैरहेको प्रष्ट नै छ । एकातीर साम्राज्यवाद, शक्तिशाली बन्दै जाने अर्कोतीर अल्पविकसित राष्ट्र कमजोर बन्दै गैरहेको अवस्था पनि हो । कमजोर यसकारणले कि अल्पविकसित राष्ट्रहरुले साम्राज्यवादसित प्रतिस्प्रता गर्न सकिरहेका...

मधेश मुद्दाको ‘लिगेसी’ कसले लिने ?

पुस २७, २०७५

रामसुकुल मण्डल मंसिर ४ गतेको बैठकबाट बहुमतीय पद्धतिअनुसार राजपाको नयाँ संयोजक बनेका राजेन्द्र महतोमाथि अहिले चुनौतीको चाँग रहेको छ । पूर्व संयोजक महन्थ ठाकुरलाई जवरजस्ती हटाएर बहुमतको निर्णयको आधारमा संयोजक बने पछि पार्टी भित्र द्वन्द्वले चर्को रूप लिएको छ भने अर्को...

Page 1 of 3