(Thursday, 20 September, 2018)

एनसेलको इन्टरनेटमा ग्राहक आकर्षण ?

भदौ २६, २०७५

काठमाडौं–  सन् २०१८ को प्रथम छ महिनामा निजी दूरसञ्चार कम्पनी एनसेलको इन्टरनेटबाट हुने आयमा ३४ दशमलब २ प्रतिशतले वृद्धि भएको एनसेलको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले जनाएको छ ।  कम्पनीले टुजि, थ्रिजी र फोरजी प्रविधिमा आधारित मोबाइल इन्टरन...

चीनले दियो विश्वलाई चक्मा, मरुभूमिदेखि जहाँसुकै सौर्यऊर्जा

भदौ २०, २०७५

हाल चीनले विश्वका अरु देशको तुलनामा बढी सौर्य ऊर्जा उत्पादन गरिरहेको छ । एक तथ्याङ्क अनुसार चीनले हाल १३० गीगावाट(१,३०,००० मेगावाट) सौर्य ऊर्जा उत्पादन गरिरहेको छ ।  चीनले संसारकै सबैभन्दा ठूलो सोलार प्लान्ट फर्म तेन्गर मरुभूमिमा बनाएको छ । यसको बिजुली उत्पाद...

स्मार्ट राष्ट्रिय परिचय पत्र वितरण गर्दे सरकार, सबै डेटा एउटै कार्डमा

भदौ ६, २०७५

काठमाडौँ राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयार...

वर्ल्डलिंकको नेटवर्क सुधारका लागि जुनिपरसँग सम्झौता

भदौ ३, २०७५

काठमाडौं– वर्ल्ड लिंक कम्यूनिकेसनले आफ्नो नेटवर्किङ सुधारका लागि जुनिपर नेटवर्कसँग सम्झौता गरेको छ । इन्टरनेट प्रयोगकर्ताको तीब्र रुपमा भएको बृद्धिका कारण नेटवर्किङमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै नेटवर्कको गुणस्तर सुधारका लागि जुनिपर नेटवक्र्सलाई रोजेको वर्ल्डलि...

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

साउन १८, २०७५

न्यूयोर्क– आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।  बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ...

सूचना प्रविधि व्यवसायमा झन्झट थप्दै सरकार

बैशाख ५, २०७५

काठमाडौँ- सरकारले सूचना प्रविधि व्यवसाय गर्न चाहनेलाई थप झन्झटिलो व्यवस्था गर्ने भएको छ । कानुनी रूपमै प्रक्रिया लम्बाएर यस क्षेत्रका लगानीकर्तालाई हतोत्साहित गर्ने प्रयाश भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्, कारोबार दैनिकमा खबर छ  ।  हालसम्म कम्...

यस्तो रहेछ एलियनको  भनिएको  अस्थीपञ्जरको रहस्य

चैत १२, २०७४

काठमाडौँ- १५ वर्ष अगाडी चिल्लीको ‘अटाकामा’ मरुभूमीमा पाइएको रहस्यमयी अस्थीपञ्जर तपाईँ हामीले देख्ने मानिस जस्तो देखिँदैन । खासमा यसलाई हेर्ने धेरैले ‘एलियन’ को अस्थीपञ्जर मान्दै आएका थिए ।  यो रहस्यात्मक अस्थीपञ्जरमा अनौंठो विशेषताहरु ...

एटिसी कन्ट्रोल रुमका ६ कर्मचारीलाई दिइयो ‘बिदा’

फागुन ३०, २०७४

काठमाडौँ । सोमबार दिउँसो भएको विमान दुर्घटनाका समयमा विमानस्थलको एटिसी कन्ट्रोल रुपमा कार्यरत ६ जना कर्मचारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सरुवा  गरेको छ । उनीहरुलाई ड्यूटी अफ गराइएको भनिएको छ । त्यो भनेको छानबिनका लागि बिदामा बस्न भनिएको हो । छानबिनका...

अर्बाैं रुपैयाँ लगानीमा ‘एड्भान्स फोरजी’को तयारीमा जुट्यो टेलिकम

फागुन २८, २०७४

काठमाडौँ- दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवा सुरु गरेको १४ महिनासम्म दुई सहरमा सीमित नेपाल टेलिकम अब भने यसलाई अझ रुपान्तरण गर्दै ‘एड्भान्स फोरजी’ सञ्चालनको तयारीमा जुटेको छ । नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहित आक्रामक बजारी...

जेफ बेजोस विश्वकै धनी बने , बिनोद चौधरीको यस्तो छ स्थान

फागुन २४, २०७४

काठमाडौँ, २४ फागुन- अर्बपतिहरूको सूची सार्वजनिक गर्ने पत्रिका फोब्सले यस वर्षका अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । सो सूचीको पहिलो स्थानमा एमाजोनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोस रहेका छन् । बेजोसको सम्पत्तिमा उल्लेख्य रूपमा वृद्धि भएर ११२ बिलियन डलर पुगेको ...

इन्टरनेट बैंकिङ गर्नुहुन्छ ? चोरी होला है तपाईँको पासवर्ड

फागुन १२, २०७४

काठमाडौँ । विज्ञान र प्रविधिले मानिसको दैनिक जीवन सहज बनेको छ । मानिसलाई सहजै रुपमा हरेक सेवा पनि दिएको छ । तपाईले स्मार्ट फोनमा नै अहिले सबै सेवा लिन सक्नुहुन्छ ।   प्रविधिले मानव मात्रका लागि दिएको सेवा र त्यसले पारेको प्रभाव उल्लेख्य छ । तर प्रविधिले सहजत...

सामसङ्ग मोबाइल एक्सचेञ्ज मेला, तपाईँको पनि मोबाइल साट्नु छ कि ?

माघ २९, २०७४

काठमाडौं – हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् । हा...

युवाहरु सावधान ! इन्टाग्राम मानसिक स्वास्थ्यका लागि घातक

माघ २२, २०७४

बेलायतमा गरिएको एक सर्भेले समाजिक सञ्जाल इस्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ । उक्त मतसर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरका १ हजार ४७९ जना युवाहरुलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको सोधिएको थियो ।...

फोरजी सेवा विस्तारमा सञ्चारमन्त्री बस्नेतको यस्तो बदमासी

माघ ७, २०७४

काठमाडौंँ – सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले प्रक्रिया नपु-याई चिनियाँ कम्पनी हुवावे र जेटिई कम्पनीलाई नेपाल टेलिकमको फोर जी एलटिई सेवा विस्तारको अनुमति दिएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ ।   गत पुस २१ गते विभिन्न ६ ...

फ्याँकेपछि कहाँ जान्छन् मोबाइल फोन ?

माघ ७, २०७४

सुवर्ण उप्रेती   काठमाडौँ– अमेरिकीहरु हरेक २२ महिनामा आफ्नो मोबाइल फोन बदल्ने गर्छन् । सन् २०१० मा मात्र पन्ध्र करोड पुराना फोन फ्याँकिए । हामीले नयाँ फोन लिएपछि ती पुराना फोन कहाँ पुग्छन् के कहिलै सोच्नु भएको छ ? जवाफमा यसको उत्तर भने प्रियकर छैन ।&nbs...

टेलिकमले मोबाइल वालेटका लागि थाल्यो गृहकार्य, मोबाइलबाटै सपिङ गर्न सकिने

पुस २८, २०७४

काठमाडौं।सरकारी स्वामित्वको नेपाल टेलिकमले डिजिटल पेमेन्ट गेटवे(मोबाइल मनि)संचालनमा ल्याउने भएको छ। मोबाइल मनि संचालनमा ल्याउन टेलिकमले सब्सिडरी कम्पनी खोल्ने प्रकृया अगाडि बढाएको छ।पछिल्लो समयमा मोबाइलमार्फत हुने कारोबार बढ्दै गएपछि टेलिकमले यो व्यवसायमा हा...