मात्र ७ दिन सम्म १ ल्वाङ्ग रातमा खादा के के  फरक हुन्छ आफै देख्नुस

५ बर्ष अगाडि

ल्वाङ्ग  एक यस्तो चिज हो जसमा प्राकृतिक रुपमै धेरै  फाइदा हुन्छ तपाई दिनको  १ ल्वाङ्ग रातमा ७ दिन सम्म खानुस यसको फाइदा तपाई आफै देख्नु हुन्छ ।

फाइदा के के हुन्छन त ??

१ ल्वाङ्गको प्रयोग गर्नाले तपाइको रगत सफा हुन्छ जसले गर्दा तपाइको स्वास्थ्य सफा र स्वस्थ रहन्छ ।  

२ जाडो मौसमा  ल्वाङ्गले गर्मि उत्पन्न गर्छ  यसको दिनहु प्रयोगले तपाइलाइ जाडो बाट बाचाउ छ ।

३ यसको दिनहु प्रयोगले तपाइँ भित्र जोश , जागर र नया सोच  उत्पन्न गराउछ, जसले गर्दा तपाइको श्रीमान - श्रीमती संग सम्बन्ध राम्रो रहन्छ ।

४ यदि तपाई लाइ  केहि काम गर्दा डराउने समस्या छ या मासमा ( समूह )   गएर बोल्दा या आफ्नो कुरा राख्दा डर लाग्छ भने दिनहु  ल्वाङ्गको प्रयोगले तपाई लाइ यसमा फाइदा मिल्छ ।

५ यदि पेट को समस्या छ भने यो समस्यानि  धरै हद सम्म राम्रो हुन्छ र तपाइको  शरीर  स्वस्थ रहन्छ ।

   नोट
एक दिनमा एक मात्र ल्वाङ्गको प्रयोग गर्नुहोला ।​​​​​​​

५ बर्ष अगाडि

प्रतिक्रिया