‘बूढीगण्डकी प्रतिस्पर्धाबाटै देऊ’

४ बर्ष अगाडि

सरकारले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिन लागेको बूढीगण्डकी जलविद्युत् परियोजना प्रतिस्पर्धाका आधारमा अघि बढाउन महालेखा परीक्षकको कार्यालयले सुझाब दिएको छ ।

संवैधानिक निकाय महालेखाले आफ्नो ५६ औं प्रतिवेदनमा बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९ को व्यवस्थाविपरित दिइएको भन्दै प्रतिस्पर्धामा जान सुझाब दिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया