श्रीमानको हत्या गर्न यस्तो अनौठो तरिका अपनाईन् यी महिलाले

४ बर्ष अगाडि

ब्राजिल – ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले अनौठो तरिका अपनाएको पुष्टि भएको छ ।

साओ पाउलोका एक व्यक्तिले आफ्नी श्रीमतिले योनिमा विष राखेर आफूलाई ओरल सेक्स गर्न लगाई हत्या गर्ने प्रयास गरको आरोप लगाएका छन् । साओ पाउलोको होजेमा बस्ने एक ४३ वर्षीय व्यक्तिका अनुसार पाकक्रिडाका क्रममा (सेक्सका समय) उनको श्रीमतिको योनिबाट कडा गन्ध आएपछि उनी छक्क परे ।

उनले श्रीमतिलाई यसबारेमा सोधे तर उनले उचित जवाफ दिइनन् । उनले यसबारेमा गहन रुपमा सोचेर र नयाँ जुक्ति निकाले । र उनले श्रीमतिलाई अस्पताल लगेर गए । त्यसपछि त्यसो गर्नुको रहस्य अस्पतालमा पत्ता लग्यो । उनले पतिको हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरेकी पुष्टी भयो ।

ल्याब टेस्ट रिपोर्ट्समा महिलाले आफ्नो योनिमा ठूलो मात्रमा विषादी राखेको पुष्टी भयो । महिलाले पनि आफूसँगै श्रीमानको पनि हत्या गर्ने उद्देश्यले आफूले त्यस्तो कार्य गरेको स्वीकार गरेकी छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया