भुलेर पनि नटिप्निुहोस् बाटोमा भेटिएका यस्ता चिज

४ बर्ष अगाडि

काठमाडौँ – कतिपय कुराहरु शुन्दा विश्वास लाग्दैन तर बास्तवमा ति कुरा सत्य हुन्छन् । जसको कारण हामीलाई बाह्य रुपबाट ति चिजले असर गरिरहेको हुन्छ । 
कहिलेकाहीँ बाटोमा हिड्दा यस्ता चिजहरु भेटिने गर्छ जुन टिप्ने कि नटिप्ने भनेर हामी द्धविधामा पर्ने गर्छौ ।

अझ कुनै चिज त छुन पनि नहुँने धर्म शास्त्रमा उल्लेख गरिएको छ । जसको तल बर्णन गरिएको छ । 

यी ७ चिजहरु सडकमा देखिए नछोइकन बँचेररै हिडे राम्रो

१.तन्त्रमन्त्रका चिजहरुः

नराम्रो नजर उतार्नको लागि या नराम्रो शक्तिबाट पिछा छुटाउनको लागि तन्त्रमन्त्र गरिन्छ । यसमा धेरै चिजका उपयोग पनि गरिन्छ र अन्तिममा यी चिजहरुलाई सडकमा वा चौबाटोमा फालिदिइन्छ । जस्तै खुर्सानी–कागती, अन्डा, फर्सी, सिंदूर आदि । यदी बाटोमा हिड्दा यस्ता कुराहरु देखेमा यसबाट बचेर हिड्नुपर्छ ।

२. हड्डीः

बाटोमा हिड्दा सडकमा यदिकुनै जनावरको हड्डी या मासुको टुक्रा देखेमा त्यसबाट टाढै हट्नुस । अन्डाको बोक्रा वा कुनै पन्क्षीको पंखेटा सडकमा देखेमा यसबाट बच्नुपर्छ ।

३. कपालः

बाटोमा हिड्दा तपाईले कपालको पोको देखेमा त्यसबाट टाढा हुनुहोस् र बँचेर हिड्नुहोस । शास्त्रका अनुसार शीरबाट झरेको कपाल पनि अपवित्र मानिन्छ ।

४. नुहाएको पानीः

शहरी क्षेत्रमामानिसहरु बाथरुममा नुहाँउछन तर गाउँमा मानिसहरु घरको बाहिर वा धारा, कुवा, ट्युवेलनजिकै नुहाउँछन् । यसको पानी सडकमा बगिरहेको हुन्छ । यदी बाटोमा हिड्दा यस्तो पानी सडकमा बगिरहेको छ भने त्यसलाई छलेर हिड्नुपर्छ ।

५. खरानीः

सडकमा हिड्दा कहिलेकाहि खरानी भेटिन सक्छ तर त्यसबाटे बँचेर हिड्न पर्छ । यो खरानीकुनै तन्त्रमन्त्र क्रियाको पनि हुन सक्छ त्यसैले यसबाट परै हिड्नमा ठीक हुन्छ ।

६. मृत पशुः

सडकमा मृत पशु या त्यसको अंगहरु देखेमा पनि बँचेर हिड्न पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ त्यसैले यदी भुलबस छोएमा नुहाइहाल्नुपर्छ ।
एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया