ढिलो भएपनि मिसन पुरा गर्याे : अध्यक्ष प्रचण्ड

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलो भएपनि एकता प्रकृयालाई ट्ङ्ग्याएर मिसन पुरा गरेको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको ७०औं बार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

बार्षिकोत्सव समारोहमा बोल्दै प्रचण्डले भने, हामीले एकता प्रकृयालाई ढिलो गरेउ तर पनि हामीले एकता प्रकृया पुरा गरेर मिसन पुरा गरेको छौ । 

४ बर्ष अगाडि

प्रतिक्रिया