बंशजको नागरिकताको विषयमा बोले मोहविक्रम

५ बर्ष अगाडि

काठमाडौँ – मसालका महासचिव मोहनविक्रम सिंहले सरकारले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिहरूका सन्तानहरूलाई बंशजको नागरिकता दिन गरेको निर्णयको विरोध गरेका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णय गलत भएको जिकिर गर्दै यसले विदेशीहरू ठूलो सङ्ख्यामा देशको बंशजको नागरिक बन्ने खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।

सिंहले नागरिकतासम्बन्धी विधेयक संसदमा विचारधीन भएकै बेलामा गृहमन्त्रालयले परिपत्र जारी गर्नु संसदको अपहेलना भएको टिप्पणी गरेका छन् । सँगसँगै संसदमा प्रस्तुत विधेयकमा राष्ट्रघाती प्रावधानहरू राखिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति :

५ बर्ष अगाडि

प्रतिक्रिया