आइतबार यस्तो छ सुनचाँदीको भाउ

४ बर्ष अगाडि

काठमाडौं– नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो । 

यस्तै छापावाल सुन तोलमा ५९ हजार ५०० कारोबार भइरहेको छ । 

यस्तै चाँदी आज तोलामा रु ७३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया