सोमबार सुनको भाउ बढ्यो

४ बर्ष अगाडि

काठमाडौं–साताको दोस्रो दिन सोमबार नेपाली बजारमा छापावाल सुनको भाउ बढेको छ । 

नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार आइतबार तोलमा ५९ हजार ८०० मा कारोबार भएको सुनको भाउ सोमबार रु १०० बढेर ५९ हजार ९०० मा कारोबार भइरहेको छ । 
 
यस्तै तेजावी सुन तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । 

यस्तै चाँदी सोमबार तोलामा ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया