बुधबार कति छ सुनचाँदीको भाउ ?

४ बर्ष अगाडि

काठमाडौं– साताको चौथो दिन बुधबार नेपाली बजारमा  सुनको मूल्य तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइ।रहेको छ ।  चाँदी मंगलबार पनि यही भाउमा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया