सुनको भाउ घट्यो

४ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा साताको पाचौ दिन बिहीबार सुनको भाउ घटेको छ । 

सुनचादी व्ययसायी महासंघका अनुसार बुधबार तोलामा रु ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार रु ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा रु ५९ हजारमा कारोबार भइरहेको छ।  

यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदी तोलमा रु ७२५ मा कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया