राष्ट्र बैंकले आज १५ अर्बको रिपो बिक्री गर्दै

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज रु १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।

सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र ट्रेजरी बिल बिक्री गर्दै आएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया