बिहीबार सुनको भाउ स्थिर

ajaako_artha

काठमाडौँ – साताको पाचौ दिन बिहीबार सुनको भाउ स्थिर रहेको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भइरहेको हो । 

महासंघका अनुसार यस्तै तेजावी सुन आज तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी  तोलामा रु ७२० मा कारोबार भएको थियो ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१