तीन कम्पनीको लिलामी शेयर बजारमा,सस्तो मूल्यमा शेयर उठाउने मौका

४ बर्ष अगाडि

काठमाडौं– शेयर बजारमा धमाधम तीन कम्पनीको शेयर लिलामीमा बिक्री भैरहेको छ ।
यस अघि बिक्री निश्कासन गरेको शेयर नविकेपछि अहिले पुन : लिलामीमा निश्कासन गरेको हो  । लिलामीमा सिभिल बैंक, उन्नती माइक्रोफाइनान्स र मिथिला लद्युवित्त वित्तीय संस्थाको शेयर  लिलामीमा निश्कासन भएको हो ।

कुन कम्पनीको कति कित्ता ?
उन्नती माइक्रोफाइनान्स
बोलपत्र पेश गर्ने मिति : बैशाख २६ गतेदेखि जेठ २ गतेसम्म
संस्थापक शेयर : १२७२ कित्ता
सर्वसाधारण शेयर : ७६१७ कित्ता
विक्री प्रबनधक : सिद्धार्थ कयापिट लिमिटेड

मिथिला लद्युवित्त वित्तीय संस्था
बोलपत्र पेश गर्ने मिति : बैशाख २० देखि बैशाख २७ गतेसम्म
संस्थापक शेयर स् १३९७७.७८ कित्ता
सर्वसाधारण शेयर स् ७६६४.९१ कित्ता
विक्री प्रबन्धक : बिओके क्यापिटल मार्केट

सिभिल बैंक
संस्थापक शेयर : १७५३५९४ कित्ता
बोलपत्र पेश गर्ने मिति  स् बैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म

४ बर्ष अगाडि

प्रतिक्रिया