कस्तो अनौठो चलन जहाँ वर्षमा ५ दिन महिला नाङ्गै बस्छन् !

४ बर्ष अगाडि

एजेन्सी – हामिले बिभिन्न अनौठा कुराहरु सुन्दै र देख्दैपनि आइराखेका छौ ।

संसारमा कुनै यस्ता चलन हुन्छन्जुन सुन्दा हामिलाइ पत्यार नै लाग्दैन । त्यस्ता चलन हामिले देख्दै र सुन्दै पनि आइरहेका छौ । भारतको यस्तै एउटा अनौठो संस्कारबारे जानकारी गराउँदैछौं ।यो खबर भारतको हिमाञ्चल प्रदेशको हो । सो क्षेत्रमा रहने एक समुदायमा एउटा अनौठोखालको चलन छ ।
भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको एक गाउँमा वर्षमा ५ दिन महिलाहरू लुगा लगाउदैनन् । मणिकर्ण उपत्यकामा पर्ने पिणी गाउँमा रहेको यस्तो अनौठो चलनअनुसार पति–पत्नी वर्षको ५ दिन आपसमा बोल्न, रमाइलो गर्नदेखि शरीरमा कपडासमेत लगाउन पाउँदैनन् ।खासमा यस्तो चलनलाइ पर्वकै रूपमा मनाउने गर्छन् । 

बर्सेनि अगस्ट १७ देखि २१ सम्म यो पर्व मनाउने चलन रहेको पनि बताइएको छ । कपडा लगाउन नपाउने ती महिलाले ५ दिन नाङ्गै रहेर जस्ताले शरीर ढाकेर बस्छन् ।त्यसपछी भने पुनः कपडा लगाउँछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया