नेप्सेमा ९ कम्पनीको १ करोड ७४ लाख कित्ता शेयर सूचिकृत, हेर्नुहोस् (सुचीसहित)

४ बर्ष अगाडि

काठमाडौं –  यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

९ कम्पनीको १ करोड ७४ लाख ९५ हजार ९८ कित्ता शेयर सूचिकृत भएको हो । स्टकको अनुसार बोनस शेयर सूचिकृत हुने कम्पनीमा हिमालयन बैंक लिमिटेड, मिसन डेभलपमेन्ट बैंक लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड,स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेड, सोल्टी होटल लिमिटेड, भार्गव विकास बैंक लिमिटेड, सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेड, कावेली विकास बैंक लिमिटेड र नेपाल एसविआई बैंक लिमिटेड रहेका छन् ।

कुन कम्पनीको कति कित्ता ?

४ बर्ष अगाडि

प्रतिक्रिया