सुनको भाउ एकाएक आकाशियो

४ बर्ष अगाडि

काठमाडौं – साताको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा एकाएक आकाशिएको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ६० हजारमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा  १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । 

महासंघका अनुसार यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया