काठमाडौं– साताको पाचौ दिन नेपाली बजारमा बुधबारको तुलनामा बिहिबार सुनको भाउ एक सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्यमा तोलामा ७२५ मा कारोबार भइरहेको छ।
प्रतिक्रिया