सनी देवलले भने: मलुकका लागि नरेन्द्र मोदीको आवश्यकता छ

४ बर्ष अगाडि

भारत –  बलिउड अभिनेता तथा उम्मेदवार सनी देवलले भारतका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको आवश्यकता रहेको बताएका छन् । 

उनले एक कार्यक्रमलाई सम्बोधन गर्दे भनेका छन्, मलुकका लागि नरेन्द्र मोदीजस्तो नेताको आवश्यकता छ ।  उनले यो निर्वाचनमा आफुसँगै मोदीले पनि जित हासिल गर्ने विश्वास समेत व्यक्त गरेका थिए  । 

सनी देवल भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका हुन् । देवल पन्जावको गुरदासपुरबाट लोकसभा चुनाव लड्दैछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया