टुंगियो जनवर्गीय संगठन एकताः को–को बने अध्यक्ष ?

४ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

को–को बने अध्यक्ष ?
अनेरास्ववियूको अध्यक्ष– ऐन महर
वाईसीएलको अध्यक्ष– दीपशीखा
महिलाको अध्यक्ष– अमृता थापामगर
पत्रकारको अध्यक्ष– महेश्वर दाहाल
बुद्धिजीवीको अध्यक्ष– डा। दिनेशचन्द्र देवकोटा
मजदूरको अध्यक्ष– विनोद श्रेष्ठ

४ बर्ष अगाडि

प्रतिक्रिया