काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोकिएको छ ।
नेपाल स्टक एक्सचेञ्जले जनसेवी लघुवित्त कालिका लघुवित्त गाभिने भएपछि शेयर कारोवार रोक्का गरेको गरेको हो ।
सँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएपछि जेठ ६ गतेदेखि कारोबार रोक्का राखेको हो ।
गाभ्ने प्रक्रिया सकिएपछि नियमति रुपमा शेयर कारोवार हुने जनाइएको छ ।
प्रतिक्रिया