लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

४ बर्ष अगाडि

काठमाडौं– लमजुङ केन्द्रबिन्दु भएर मंगलबार मध्यराती भूकम्पको धक्का गएको छ । राती ११ बजेर ४७ मिनेट जाँदा ४.१ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
 बेसीशहर आसपास केन्द्रबिन्दु भएको भूकम्पको धक्का गएको बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया