निर्मला पन्तकी आमाले लिइन् राहत

४ बर्ष अगाडि

कञ्चनपुर–बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् । 
उनले सो रकम दुई छोरीको भविष्य निर्माणमा खर्च गर्ने बताएकी छिन् । 
तिनै तहको सरकारले निर्मलाको परिवारलाई कूल १८ लाख राहत दिने घोषणा गरेका थिए । विगतमा निर्मलाको हत्यारा पत्ता नलागुन्जेल राहत नबुझने अडान परिवारले लिएकोमा अहिले आएर भने दुर्गादेवीले राहत बुझेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया