सन्दिप लामिछानेको अर्को सफलता, लण्डनमा भयो यस्तो निर्णय

४ बर्ष अगाडि

काठमाडौं–नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएका छन् । 
बुधबार राती लण्डनमा भएको ड्राफ्टमा सीपीएल बार्बादोस ट्रेइडेन्सले सन्दीपलाई ७० हजार डलरमा किनेको हो । 
बार्दादोसले सन्दीपलाई पाँचौं राउण्डमा किनेसँगै उनले लगातार दोस्रो सिजन पीएसपीएल खेद्यने पक्का भएको छ । अघिल्लो सिजनमा सन्दीपले सेन्टकिट्स एन्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए । नयाँ पत्रिका दैनिका खबर छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया