बेगुसरायमा कन्हैया कुमारको यस्तो छ अवस्था

४ बर्ष अगाडि

नयाँदिल्ली – लोकसभा चुनाव: भारतको लोकसभा निर्वाचनको मतगणना सूरु भएसँगै धेरैको ध्यान बिहारको बेगुसराय निर्वाचन क्षेत्रको परिणाममा छ ।

मतगणनाको अहिलेसम्म प्राप्त परिणामअनुसार भाजपा उम्मेद्वार केन्द्रीय मन्त्री गिरिराज सिंहले कन्हैया कुमारलाई भारी मतले पछि पारेका छन् ।

हालसम्म गिरिराज सिंहले कन्हैयालाई करिब तीन लाख २० हजारभन्दा धेरै मतले पछि पारेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया