गुरुदासपुरमा सन्नी देओलले देखाए यस्तो संकेत

४ बर्ष अगाडि

नयाँदिल्ली – बलिउडमा पाएको सफलतापछि सन्नी देओलले राजनीतिमा पनि सुखद सुरुवातको संकेत गरेका छन् । 

पन्जाबको गुरदासपुर निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका अभिनेता देओलले निकट प्रतिद्वन्द्वी उम्मेद्वारलाई करिब ८० हजार मतले पछि पारेका छन् ।

उनले ५ लाख ४ हजार मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जाखरले ४ लाख ७१ हजार मत ल्याएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया