गुरदासपुरबाट सनी देओल विजयी

४ बर्ष अगाडि

नयाँदिल्ली –  गुरदासपुरबाट उम्मेदवार बनेका सनी देओलले  लोकसभा निर्वाचनमा विजयी हासिल गरेका छन्। 

पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन्। उनी भारतीय जनता पार्टीबाट उठेका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया