काठमाडौं– अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नविना लामाले बिहे गरेकी छिन् ।
विवाहमा प्रधानमन्त्री केपी ओलीदेखि विद्यार्र्थी नेतासम्म जन्ती गएका छन् । त्यस्तै लामाको विवाहमा मन्त्री, विभिन्न दलका नेता पनि सहभागि भएका छन् ।
काठमाडौको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा विवाह भएको हो । प्रविण श्रेष्ठसँग १४ वर्ष लामो प्रेम सम्बन्धलाई उनले बिहेमा परिणत गरेकी हुन् ।
प्रतिक्रिया