राहुल गान्धीद्वारा राजीनामा फिर्ता लिन अस्वीकार

४ बर्ष अगाडि

काँग्रेस कार्यसमिति (सीडब्लूसी) ले राहुल गान्धीको राजीनामा प्रस्ताव सिधै अस्वीकार गरेपनि राहुलले आफ्नो राजीनामा प्रस्ताव फिर्ता लिन नमानेको खबर छ । 
भारतीय सञ्चारमाध्यमका अनुसार राहुलले अरु अब नयाँ आउने अध्यक्षलाई आफू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताएका छन् । 
असमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ काँग्रेस नेता तरुण गोगोईले राहुलले नयाँ पार्टी अध्यक्षलाई मद्यत गर्न आफू तयार रहेको बताएको जनाए । 
उनका अनुसार अध्यक्ष नहुँदा पनि राहल भाजपा तथा नरेन्द्र मोदीको विरुद्ध आफ्नो अभियान जारी राख्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया