सुनको भाउ तोलामा ५१ हजार ५०० कायम

ajaako_artha

काठमाडौं– साताको दोस्रो दिन सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१