मंगलबार सुनको भाउ बढ्यो

ajaako_artha

काठमाडौं– साताको तेस्रो दिन मंगलबार छापावाल सुनको भाउ तोलामा २ सयले बढेर ६१ हजार ७०० मा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ । 

महासंघका अनुसार चाँदीको भाउ तोलामा रु७१० मा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१