काठमाडौं– साताको तेस्रो दिन मंगलबार छापावाल सुनको भाउ तोलामा २ सयले बढेर ६१ हजार ७०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको भाउ तोलामा रु७१० मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया