पशुपतिको भन्दा कडा रमेशराजको गीत, 'यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै हुँदैन’ (भिडियोसहित)

ajaako_artha

केहीसमय अघि गायक तथा सर्जक पशुपति शर्माले एउटा गीत ल्याए । ‘लुट्न सके लुट’ बोलको गीत ल्याएका पशुपति शर्मा गीतका कारण चर्चित भए तर चर्चित भन्दा बढी आलोेचित बने । 

पशुपति शर्माको गीतको चर्चा सेलाउन नपाउँदै अर्को त्यस्तै किसिमको गीत सार्वजनिक भएको छ । 
सार्वजनिक ‘भ्रष्टाचार’ बोलको गीतमा रमेशराज भट्टराईले भनेका छन्, ‘यो नेपाल हो, यहाँ भ्रष्टाचारको विरुद्धमा बोल्दै हुँदैन’ । गीतको देशमा भएका विकृति विसंगती, सरकार, नेताहरुको बारेमा बोल्नै नहुने भाव समेटिएको छ । 
हेरौँ भिडियोः

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१