पुर्व युवराज पारस शाहसँगै टाँसिएर बसेकी को हुन् यी युवती ? तस्विर भयो भाइरल

४ बर्ष अगाडि

राजधानीको दरबारमार्गस्थित होटल उडल्याण्ड कम्पलेक्समा लिक्इड लाउन्च संचालन गर्दै आएकी युट्युबर तथा मोडल सोनिका रोकाया फेरी एकपटक चर्चामा छिन् ।

केही दिन अघि मात्र पुर्व युवराज पारस शाह साथीहरुसंग उक्त लन्चमा पुगेपछि उनको चर्चा एकाएक चुलिएको हो । केही दिनअघि पुर्व युवराज पारससंगको उनको सिम्पल अवतरको तस्विर समेत सार्वजनिक भएको थियो ।

समाजिक संजाल इन्स्टाग्राममा सोनिका डर्टि रोकाया नाम रहेको एकाउन्ट चलाउँदै आएकी सोनिकाले समय समयमा आफ्ना हट तस्बिरहरु सार्वजनिक गर्ने गरेकी छिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया