फाइनलमा मैदानमा नाङगै दौडिने महिलालाई लिभरपुलका खेलाडीको ‘फ्लर्टी म्यासेज’

४ बर्ष अगाडि

एजेन्सी– च्याम्पियन्स लिगको फाइनलमा जुन १ का दिन कपडा खोली मैदानमा दौडिएर  संसारभर चर्चित भएकी  किन्स्की वलानोस्कीले अहिले अर्को रहस्य खोलेकी छिन् ।

उनलाई त्यस दिनदेखि लिभरपुलका केही खेलाडीबाट म्यासेजहरु आइरहेको उनले खुलासा गरेकी छिन् ।  ‘म कुनै नाम खुलासा गर्न चाहन्न तर केही लिभरपुलका खेलाडीहरुले मैले खेलमा बीचमा गएदेखि मलाई फ्लर्टी म्यासेज गरिरहेका छन्’ उनले भनिन् ।

‘मैले उनीहरुलाई चिनेकै थिइन् तर जब मैले उनीहरुको प्रोफाइल हेरेपछि थाहा भयो’  ‘तर मैले मेरो ब्वाइफ्रेण्ड भएकोले जवाफ दिइन ।’

४ बर्ष अगाडि

प्रतिक्रिया