मोडेलहरुले क्याट वाक गरिरहँदा बिरालोको इन्ट्री (भिडियोसहित)

४ बर्ष अगाडि

एजेन्सी – फेसन कार्यक्रममा र्याम्प मोडेलहरुले क्याट वाक गर्नु स्वभाविक हो ।

मोरोक्कोको एक फेसन कार्यक्रममा हालै विभिन्न मोडेलहरु क्याट वाक गरिरहँदा साँच्चैको क्याट र्याम्पमा प्रवेश गरेको भिडियो सार्वजनिक भएको छ ।

जब क्याट अर्थात् बिरालो मोडलहरु हिँडिरहेको स्थानमा पुग्छ । बिरालोले सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल हुन्छ ।

मानिसहरुले सामाजिक संजालमा यसलाई यतिबेला रमाइलो सामाग्रीका रुपमा रुचाइरहेका छन् ।

केहिले यी बिरालो मोडलभन्दा व्यावसायिक क्याट वाक गर्दा रैछन् भनेर प्रतिक्रिया जनाएका छन् ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया