सुनको भाउ ह्वात्तै बढ्यो

४ बर्ष अगाडि

काठमाडौँ – साताको पाचौँ दिन बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार १ हजारले  बढेर ६४ हजारमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ ।

आज चाँदी तोलामा ७३० मा कारोबार भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया