प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी

४ बर्ष अगाडि

काठमाडौं–सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि  स्थायी सरकारी आवास पाउने भएका छन् । 

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ ।

 ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ । नयाँ पत्रिकामा खबर छापिएको छ।  

४ बर्ष अगाडि

प्रतिक्रिया