आँधिखोला र घोडाघाडी लघुवित्तले आइपिओ बिक्री गर्दै, गर्ने हैन लगानी ?

४ बर्ष अगाडि

काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर बिक्री गर्ने भएका छन् ।

दुई संस्थाले कूल रु ५ करोड ३२ लाख ६० हजार  बराबरको ५ लाख ३२ हजार ६०० कित्ता साधारण शेयर  बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

जसअनुसार आँधिखोलाले चुत्तापुँजीको ४० प्रतिशत अर्थात रु ४ करोड बराबरको ४ लाख कित्ता र घोडाघोडीले ४८ प्रतिशत अर्थात रु  १ करोड ३२ लाख ६० हजार बराबरको १ लाख ६० हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्नेछ ।

बोर्डले चालु आर्थिक वर्षमा विभिन्न २७ कम्पनीलाई रु ७ अर्ब २९ करोड ३६ लाख बराबरको ७ करोड २९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया