सुनको भाउमा नयाँ रेकर्ड, तोलामा ६५ हजार

४ बर्ष अगाडि

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ६५ हजारमा कारोबार भएको छ ।  यसअघि शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै चाँदी तोलामा ७४० मा कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया