आर्यनसँग रोमान्स गर्ने अनन्याको सपना

४ बर्ष अगाडि

बलिउड नायिक अनन्या पाण्डेको ‘स्टुडेण्ड अफ द इयर–२’ डेब्यू फिल्म हो । फिल्म रिलिज हुनुअघि नै उनको चर्चा भए पनि फिल्मले सुखद व्यापार भने गर्न सकेन ।

अब चाँडै उनी अर्को फिल्ममा देखिने भएकी छिन् । फिल्मलाई मुदस्सर अजीजले निर्देशन गर्दैछन् । यो फिल्ममा नायक कार्तिक आर्यनसँग रोमान्स गर्दैछिन् । कार्तिक र अनन्याको सम्बन्धलाई लिएर बलिउडमा चर्चा चुलिएको छ ।

अनन्याले आर्यनको प्रशंसा गर्दै एक अन्र्तवार्तामा भनेकी छिन्– आर्यन एक सानदार र केयर गर्ने मान्छे हो । आर्यन मलाई क्युट लाग्छ । उनीसँग काम गर्ने मेरा सपना छ ।’ उनी फिल्ममा कार्तिकको पत्नीको भूमिका देखिदैछिन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया