अमेरिका भ्रमणमा जादा प्रधानमन्त्री खान होटलमा नबस्ने

४ बर्ष अगाडि

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खान आगामी जुलाई २१ देखि ३ दिने भ्रमणका लागि संयुक्त राज्य अमेरिका जाँदै छन् । 

अमेरिका भ्रमणमा जादा प्रधानमन्त्री खान होटलमा नबस्ने भएका छन् । उनले त्यसक्रममा महँगो होटलमा बसेर खर्च बढाउनुभन्दा अमेरिकास्थित आफ्ना राजदूत असाद मजिद खानकै निवासमा बस्ने योजना बनाएको पाकिस्तानी सन्चार माध्यमहरुले जनाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया