भारतको चौथो विकेट पतन,१२ ओभरमा ३६ रन

४ बर्ष अगाडि

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनल खेलमा न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पच्छाइरहेको भारतको  चौथो विकेट गएको छ । 

आउट हुनेमा रोहित शर्मा, कप्तान विराट कोहली,केएल राहुल र दिनेस कार्थीक आउट भएका हुन् । 

जसमा राहुल १,रोहीत शर्मा १,विराट कोहली १, र दिनेश ६ रनमा आउट भएका हुन् । 

जसमा भारतले १२ ओभर खेल्दा सम्म ३६ रन ल्याएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया