भारतले पाचौँ विकेट गुमायो

४ बर्ष अगाडि

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भइरहेको सेमिफाइनल खेलमा भारतले  पाचौँ विकेट गुमाएको छ । 

न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पच्छाइरहेको भारतले सुरुवाती चरण देखिनै खराव प्रदर्शन गरिरहेको छ । 

आउट हुनेमा रोहित शर्मा, कप्तान विराट कोहली,केएल राहुल, दिनेश कार्तीक र रीषभ पन्त आउट भएका हुन् । 

जसमा केएल राहुल १,रोहीत शर्मा १,विराट कोहली १, दिनेश कार्तीक ६ र रिषभ पन्त ३२ रन ल्याएर आउट भएका हुन् । जसमा भारतले २२.५ ओभर  खेलिसक्दा सम्म ७१ रन ल्याएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया