एम.जि पोलिक्लिनिकको नि शुल्क स्वास्थय परामर्श शिवीर असार २८ गते,यस्ता छन् सुविधा

४ बर्ष अगाडि

काठमाडौँ – एम.जि पोलिक्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरले नि शुल्क स्वास्थय परामर्श शिवीर संचालन गर्ने भएको छ ।

असार २८ गते शनिबार हुने उक्त शिवीर मैतिदिबी स्थित क्लिनिकको आफ्नै भवनमा हुन लागेको हो । उक्त शिवीर मा वरिष्ठ चिकित्सक द्वारा स्वस्थ्य परीक्षण तथा परामर्श , सुगर जाँच , पिसाब जाँच गरिनुका साथै डाक्टरको परामर्श आनुसारको औषधि  बितरण गरिने जनाइएको छ ।

उक्त शिवीरमा भिडियोएक्सरेमा ५० प्रतिशत साथै अन्य सेवाहरुमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

चिकित्सकले जाँच गर्ने समय  बिहान १० बजेबाट दिउँसो १ बजे सम्म रहने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया