अचम्म लाग्ला, २५ रुपैयाँ तिरेर गर्लफ्रेण्ड भाडामा !

४ बर्ष अगाडि

एजेन्सी –  हुआन शहरमा एक शपिङ सेन्टरले १५ युवतीलाई भाडामा उपलब्ध गराएको छ । यहाँको वाइटेलिटी सिटी शपिङ कम्प्लेक्सको मुख्य द्वारमा अहिले कैयौं युवतीहरु उभिएका भेटिन्छन् । यीमध्ये तपाइँ जसलाई चाह्यो रोज्न सक्नुहुन्छ बदलामा तपाइले झण्डै नेपाली २५ रुपैयाँ बराबर तिर्नुपर्छ ।

यतिमा तपाइले माफूलाई मन परेकी युवतीसँग २० मिनेट बिताउन सक्नुहुन्छ । यस क्रममा तपाइँले ती युवतीसँग शपिङ, जञ्च वा डिनर गर्न सक्नुहुन्छ । यो सपिङ सेन्टरले यो अबको सबैभन्दा ठूलो शपिङ ट्रेण्ड बन्ने दावी गरेको छ । यसको लागि तपाइले एउटा शर्त भने मान्नुपर्ने हुन्छ त्यो हो तपाइँले ती युवतीलाई छुन भने पाउनुहुने छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया