तिर्थराज घिमिरे र निरकुमार राईको मृत्युले पार्टीमा ठुलो क्षति

४ बर्ष अगाडि

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले नेता तिर्थराज घिमिरे र ओखलढ्ङ्गा का सेक्रेटरी निरकुमार राईको  मृत्युले पार्टीमा ठुलो क्षति भएको बताएको छ । 

पार्टीले आज एक विज्ञप्ति जारी गर्दे भनेको छ,तिर्थराज घिमिरे र ओखलढ्ङ्गा का सेक्रेटरी निरकुमार राईको मृत्युले पार्टीमा ठुलो क्षति भएको छ । उहाहरुको उच्च सम्मान गर्दे भावपुर्ण श्रदान्जली अर्पण  गर्न चाहन्छौँ । 

यस्तो छ विज्ञप्ति 

४ बर्ष अगाडि

प्रतिक्रिया