घोडीघोडाको आईपीओ बाँडफाँड , के तपाईँलाई प¥र्याे ?

४ बर्ष अगाडि

काठमाडौं – घोडीघोडा लघुवित्तको आईपीओ आज बाँडफाँड भएको छ ।

उक्त आईपीओ १२ हजार ४ सय ५९ आवेदकले दश कित्ताका दरले  शेयर प्राप्त गरेकाछन् भने २ लाख ७३ हजार १०६ जनाको हात खाली भएको छ ।

यस आईपीओमा २ लाख ८६ हजार ५५ कित्ताको लागि आवेदन परेकोमा ४९० वटा आवेदन रद्ध भएको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया