काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् ।
आचार्यले आगामी साउन ७ गतेदेखि आईक्यानमा अध्यक्षको कार्यभार सम्हाल्दै छन् । संस्थाको कार्यसमितिमा १७ जना रहने व्यवस्था छ ।
प्रतिक्रिया