पैसाको अभाव भइरहेको छ ? कतै यस्तो गल्ती त गर्नुभएन !

४ बर्ष अगाडि

एजेन्सी – यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ कि तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ ।
१. जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् ।

२. यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ ।

३. रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनिधनका लागि अशुभ हो ।

४. शास्त्रमा भनिएको छ कि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्त्री/पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ दिनको समयमा स्त्री\पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास
गर्नुहुन्न् ।

५. यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन्।

६. यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् ।

७. जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् ।

८. शास्त्रले भनेको छ कि जून घरमा पितृपक्षमा पितरहरुको श्राद्ध गरिँदैन् त्यहाँलक्ष्मी बस्दिनन् ।

९. जून घरमा नियमित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया